वन रक्षक पदको तयारीका लागि जान्नै पर्ने महत्वपुर्ण ७५ प्रश्न र उत्तरहरु

 


1. जुनसुकै समयमा पाईने फल कुन हो ?

- केरा

2. स्याउ खेती कुन क्षेत्रमा गरिन्छ ?

- हिमाली

3. कुन फललाई फलफुलको राजा भनिन्छ ?

- आप

4. नेपालमा मात्र पाईने फल कुन हो ? .

- लप्सी

5. मानिसलाई स्वस्थ रहन कति प्रकारको भिटामिनको आवश्यकता पर्दछ ?

-१३  

6. हरेक भिटामिन पाइने फल कुन हो ?

- पाकेको मेवा

7. भिटामिन A सबैभन्दा बढी के मा पाइन्छ ?

- गाजर

8. भिटामिन A को प्रमुख स्रोत के हो ?

- पाकेको फल र हरियो साग

9. भिटामिन A को कमिले लाग्ने रोग कुन हो ?

- रतन्धो

10. भिटामिन C को प्रमुख स्रोत के हो ?

-अमला र कागती

11. भिटामिन C को कमिले कुन रोग लाग्दछ ?

- स्कर्भिर बेठीबेठी

12. गलगाँड कुन तत्वको कमिले लाग्ने रोग हो ?

- आयोडिन

13. शरीरमा पानि कम भएमा के हुन्छ ?

- जलवियोजन

14. बेरीबेरी रोग कुन भिटामिनको कमिका कारणा लाग्छ ?

-भिटामिन B

15. पानीमा घुल्ने भिटामिन कुन-कुन हुन ?

-भिटामिन B c

16. भिटामिन A, E, K के मा घुल्दछ ?

-चिल्लोमा

17. घाउ लाग्दा रगत जम्न मद्दत गर्ने तथा हाडलाई पनि मजबुत बनाउने काम कुन भिटामिनले गर्छ ? .

-भिटामिन

18. फलफलको राजा भनेर के लाई चिनिन्छ ?

- गोलभेंडा

19. कुन तरकारीको जत्ति पकाए पनि भिटामिना नष्ट हुँदैन?

- गोलभेंडा

20. Love Apple भनेको के हो ? .

- गोलभेडा

21. सबैभन्दा बढी काब्रोहाईड्रेट पाइनो वानास्पतिा कुन हो ?

-उँखु

22. चिया "Camellia Family" अर्न्तगत पर्ने बिरुवा हो भनो उखु कुन Family अर्न्तगत पर्ने बिरुवा हो ?

- Grass Family

23. Green Gold के साँगा सम्बन्धिता छ ?

-चिया खेती

24. चियाको पाता भएझै कफीको के हुन्छ ?

-बियाँ

25. डम्बर साई, गोलसाई कुन नगदे बालीका प्रकार हुन?

-अलैची

26. विश्वको सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश कुन हो ?

-नेपाल

27. "Yellow Himalayan Raspberry"" भन्नाले के बुझिन्छ ?

 - ऐसेल

 

28. चराहरूको आवाजको दुनियाँमा सबैभन्दा मिठो स्वर भएको चरा कुन हो ।

- कोईली

29. आफ्नो गुँड नबनाउने ,अरुको गुँडमा फुल पार्ने चरा कुन हो ?

- कोइली

30. पोथी कोइलीलाई के भनिन्छ ?

-कादम्बरी

31. कोइलीको बोलीलाई के भनिन्छ ?

- पञ्चम

32. सबैभन्दा अल्छी चरा कुन हो ?

- ढुकुर

33. ढुकुरलाई के को प्रतीक मानिन्छ ?

- प्रेम

34. चारैतिर टाउको घुमाउन सक्ने पंक्षी कुन हो ?

- उल्लु (लाटोकोसेरा)

35. लाटोकोसेरालाई के को प्रतीक मानिन्छ ?

- बुद्धि र विवेक

36. मान्छेको तुलनामा राती लाटोकोसेराले कति गुणा बढी सुन्दछ ?

- १००

37. लाटोकोसेराले आफ्नो बच्चा हुर्काउन कति जति मुसा मार्ने गर्दछ ?

- तीन हजार (३०००)

38. खुट्टाको नङ्ग्राले शिशा काट्न सक्ने पाँच किलो तौल पुगेपछी छैदा करेन्ट लाग्ने त्यो अचम्मको चरा कुन हो ?

- हुचिल

39. मृत्युको पूर्वाभास पाउने बित्तिकै स्वयं आत्महत्या गर्ने चरा कुन हो ?

- हुचिल

40. मायाको प्रतीकको रुपमा कुन चरालाई लिइन्छ ?

- चखेवा, चखेवी

41. दिनभरी सँगै डुल्ने रात परेपछी छुट्टिने पंक्षी कुन हो ?

-चखेवा

42. सबैभन्दा तिक्ष्ण दृष्टि क्षमता भएको चरा कुन हो ?

-बाज

43. चराहरूको राजा भनेर कुन पंक्षीलाई चिनिन्छ ?

- बाज

44, मोनाल भन्नाले के बुझिन्छ ?

- उड्ने पक्षी

45. नाचेर पोथीलाई प्रभावीत पार्ने पंक्षी कुन हो ?

- मुनाल

46. आकाशबाट वर्सेको पानिमात्र पिउने चरा कुन हो ?

- काकाकुल

47. बसाइँसराइ गर्नुपर्दा हिमालतिर ताँती लागेर उड्ने चरा कुन हो ?

- कऱ्याङकुरुङ

48. नेपालको प्रथम चराविद् भनेर कसलाई चिनिन्छ ?

- हरिशरण नेपाली (काजीदाई)

49. चराको विषयमा विद्यावारिधी (PHD) गर्ने प्रथम व्यक्ति को हुन ?

- डा. हेमसागर बराल (उहाँले तराईको घाँसे मैदानका चराहरू विषयमा

विद्यावारिधि गर्नुभएको हो।)

 

50. विश्वमा सबैभन्दा धेरै बाँच्ने किरा कुन हो ?

- क्विन टर्माइस

51. नेपालमा मात्र पाईने किरा कुन हो ?

- कालिस नेमिस र अप्येगास्तर नेपालेन्सिस

52. नेपालमा मात्र पाईने दुर्लभ च्याउ कुन हो ?

- ट्रयाफीना नेपालेन्सिस

53. सबैभन्दा धेरै आँखा हुने जीव कुन हो ?

- पुतली

54. पुतलीको कतिवटा आँखा हुन्छन ?

- ३०० वटा

55. कुन प्राणीले खुट्टाले स्वाद थाहा पाउँछ ?

- पुतली

56. सबभन्दा बढी रोग सार्ने जीव कुन हो ?

- झिंगा

57. झिंगाको सबैभन्दा संवेदनशिल अंग कुन हो ?

- खुट्टा (मानिसको भन्दा १ करोड गुणा बढी संवेदनशिल हुन्छ।)

68. झिंगाको आयु कति हुन्छ ?

-१७-२९ दिनसम्म

59. वर्षेनि हुने मानिसको मृत्युमा सबैभन्दा बढी जिम्मेवार मानिने जीव कुन हो ?

- लामखुट्टे

60. लामखुट्टे कस्तो ठाउँमा पाईन्छ ?

- गर्मी

61. लामखुट्टे आहारा खोज्न कुन समयमा बाहिर निस्कन्छ ?

- राती

62. लामखुट्टेको कतिवटा दाँत हुन्छ ?

- ४७ वटा

63. जुनकिरीको औसत आयु ७ दिनको हुन्छ भने लामखुट्टेको औसत आयु कति हुन्छ ?

- २ हप्ता

64. लामखुट्टे कुन फाईलमा पर्दछ ?

- आर्थोपोडा (किराफट्याङ्ग्रा)

65. लामखुट्टे नपाईने देश कुन हो ?

- फ्रान्स

66. आफ्नो शरीरको लम्बाइभन्दा १२० गुणा बढी उफ्रने जीव कुन हो ?

- उपियाँ

67. टाउकोमा गर्भधारण हुने जीव कुन हो ?

- उडुस

68. Kissing Bug को नामले चिनिने किरा कन हो ?

- रातो उडुस

69. एउटा सामान्य उडुस खानाविना कति महिनासम्म बाँच्न सक्छ ?

- २२ महिना

70. संसारको फुर्तिलो स्तनधारी जनावर कुन हो ?

- लोखर्के

71. लोखर्केले कुन रङ देख्दैन ?

- रातो

72. खुट्टाको अन्तिम भागमा लिङ्ग हुने जीव कुन हो ?

- झ्याउकिरी

73. भयाउँकिरीको बच्चालाई के भनिन्छ ?

- अप्सरा

74. गिद्ध लोप हुनुको प्रमुख कारण के हो ?

- डाइक्लोफेनिक औषधि

75. गिद्धको संख्या कति प्रतिशतले घटेको छ ?

- ९० प्रतिशत भन्दा बढी

 


Post a Comment

Previous Post Next Post